खाधान्न बितरणका लागि उपयुक्त मोडेल
अहिले सरकारका लागि खाधान्न बितरण कार्यक्रम चुनौतीका बिषय बनेका छन् । १८.७ % गरीब भएको मुलुकमा गरिब तथा दैनिक ज्यालादारी व्येक्ति हरुको पहिचान गरि सम-न्यायिक बितरण को लागि खाचो महसुस भएको हुदाँ एउटा उपयोगी बितरणमुखी मोडेलको अपरिहार्य देखिञ्छ। सम्भव भए तल उलेखित मोडेल प्रयोग गरे सबै जनता मा सम-न्यायको अभाग हुने देखिन्छ ।
Nice model for food distribution program in each province of Nepal.
ReplyDelete