Thursday, April 16, 2020

खाधान्न बितरणका  लागि  उपयुक्त  मोडेल 


अहिले सरकारका लागि खाधान्न  बितरण कार्यक्रम चुनौतीका बिषय बनेका छन् । १८.७ % गरीब  भएको मुलुकमा गरिब तथा दैनिक ज्यालादारी व्येक्ति हरुको पहिचान गरि सम-न्यायिक बितरण को लागि खाचो महसुस भएको हुदाँ एउटा उपयोगी बितरणमुखी मोडेलको अपरिहार्य देखिञ्छ। सम्भव भए तल उलेखित मोडेल प्रयोग गरे सबै जनता मा सम-न्यायको अभाग हुने देखिन्छ ।


1 comment:

  1. Nice model for food distribution program in each province of Nepal.

    ReplyDelete

Google Stock Price Prediction 2020

Google Stock Price Prediction This model has been developed in popular deep learning framework tensorflow 2.0 version with keras. In t...