Monday, April 20, 2020

EFFECTS OF LOCKDOWN

लकडाउन का प्रभावहरु 


कोरोना भाइरस अत्यन्त छिटो one to another person मा सर्न सक्ने भाइरस हो।यो भाइरस सरेमा मानिस को मृत्यु हुने सम्भावना बढी हुने भएकोले ,विश्व मा १६५००० बढीको मृत्यु भैसकेको देखिन्छ ।यो महामारी कोरोन भाइरस को विरुद्ध मा अहिले सम्म कुनै किसिमका प्रभावकारी उपचारको वेवास्था नभएको ले सामाजिक दुरी जस्ता कार्य को अत्यन्त जरुरी देखिन्छ ।सामाजिक दुरी को कायम राखन LOCKDOWN ले महत्वपूर्ण भूमिका खेले पनि यसका केहि नकारात्मक प्रभाव रहेको पाईन्छ ।



सकारात्मक प्रभाव 

  • Knowledge and skill gap maintain गर्न सकिने 
  • अनावश्यक खर्च मा कमि हुने 
  • बाताबरण प्रदुषण मा कमि हुने 
  • कोरोना को संक्रमित हुन बाट वचन सकिने 
  • सूचना प्रबिधि को उपयोगमा बृधि 


नकारात्मत प्रभाव 

  • सरकारले लिएका नीति तथा योजना कार्यन्वयन मा समस्या हुने 
  • बैंकमा तरलता बढ्न सक्ने 
  • राजस्व मा कमि हुने 
  • बिप्रेसंमा कमि हुने 
  • मानसिक रोगि हरुको संख्यामा बृधि हुन सक्ने 
  • भोकमरी को संख्यामा बृधि भई गरिबीको प्रतिसतमा बृधि 
  • मुलुक को आर्थिक बृधि मा कमि हुदै (६. ५ % बाट २ % सम्ममा झर्न सक्ने )
  • प्रयटकको आगमनमा आएको कमिले मुलुक को आर्थिक देन मा कमि हुने 
  • उत्पादन तथा उत्पादकत्व को कमि ले देशको IMPORT मा कमि तथा EXPORT मा बृधि हुने र Balance of  Payment मा नकारात्मत प्रभाव ।
  • बेरोजगारी को सङ्ख्या बृधि हुने 
  • भोकमरी तथा बेरोजगारीले चोरी डकेटि जस्ता कार्य हरु बढ्न सक्ने 
  • शिक्षा क्षेत्र मा परेको नकारात्मक प्रभाव ले मुलुकको HDI  घट्न सक्ने ।
  • मानसिक तथा आर्थिक तनावले आत्म हत्या गर्ने को संख्यामा बृधि हुन सक्ने ।




                                                                                                                  घरमा बसौ 
                                                                                                                   सुरक्षित रहौ ।




No comments:

Post a Comment

Google Stock Price Prediction 2020

Google Stock Price Prediction This model has been developed in popular deep learning framework tensorflow 2.0 version with keras. In t...